FAQs Complain Problems

सुचना तथा जानकारी

सिजा उपत्यका पाण्डवगुफा रहेको स्थान

Read More

कनकासुन्दरी मन्दिर

Read More

कनकासुन्दरी गाउँपालिकाको खेतियोग्य भुमी सिंजा उपत्यका

Read More

खस भाषाको उदगाम स्थल ऐतिहाँसिक सिंजा उपत्यका

Read More

स‌ंङ्क्षीप्त परिचय

यस गाउँपालिकाको नाम सिजा उपत्यकाको प्रख्यात मन्दिर कनकासुन्दिरबाट रहेको हो । यस गाउपालिका सिजा उपत्यकाको केन्द्र विन्दुमा अवस्थित छ ।

यस गाउँपालिकामा पाण्डवगुफा, विराट दरवार, गरुडनुहानी, तिलिचाैर माइ ,भुलमभले पाटन, चुचेमारा लेक, कनकासुन्दरी लगायत बिभिन्न धार्मीक पर्यटकिय

स्थाल रहेका छन ।

यस गाउँपालिकाको बिस्तृत जानकारी 

जम्मा वडा संङ्ख्या : ८

जम्मा जनसंख्या : १२९७७

क्षेत्रफल : २२५ ३९ वर्ग किलो मिटर

समावेश गा‌‍.वि.स.:   बुम्रमाडीचाैर मालिकावोता कनकासुन्दरी विराट र पाण्डवगुफा

कर्मचारीहरु

प्रमुख प्रशासकिय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेहि दिन (सार्वजनिक हकमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- राजश्व शाख र प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन नागरिकताको प्रतिलिपी व्यवसायीक जग्गा धनी प्रमाण पुर्जा वा घरभाडा

सेवा प्रकारः- संस्था दर्ता
सेवा समयः- साेहि दिन (सार्वजनिक हकमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको नियम अनुसार
आवश्यक कागजातहरुः-

निवेदन/ संस्थाको पत्र, संस्थाको संस्था ,गठनको लागी भएको भेलाकाे उपस्थिति र निर्णय, संस्थापककाे नागरिकताकाे प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- साेहि दिन (सार्वजनिक हकमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क (३५ दिन भन्दा पछि रु २००)
आवश्यक कागजातहरुः-

१.सुचना फारम
२.सुचकको नागरिकताको प्रतिलिपि र निवेदन
३. नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्र
४.बुसाई सरि अाएको भए साे काे प्रमाण पत्र
५. चालु अा.व को मालपोत र सम्पति कर घर जग्गा कर वा एकिकृत सम्पति कर वा कर तिरेकाे रसिद वा निर्धारण स्वइकृत भएकाे कागजात

सेवा प्रकारः-
सेवा समयः- साेहि दिन (सार्वजनिक हकमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क (३५ दिन भन्दा पछि रु २००)
आवश्यक कागजातहरुः-

दुलाह र दुलहिको नागरिकताकाे प्रतिलिपी, सुचना फारम र २ वटा फोटाेहरु

सेवा प्रकारः-
सेवा समयः- साेहि दिन (सार्वजनिक हकमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क (३५ दिन भन्दा पछि रु ५०)
आवश्यक कागजातहरुः-

सुचना फारम, मृर्तको नागरिकताको प्रतिलिपि, सुचको नागरिकता

सेवा प्रकारः-
सेवा समयः- साेहि दिन (सार्वजनिक हकमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क (३५ दिन भन्दा पछि रु ५०)
आवश्यक कागजातहरुः-

सुचना फारम, अदालतको फैसाला सहित निवेदन, पति /पत्नीको नागरिकता

सेवा प्रकारः-
सेवा समयः- साेहि दिन (सार्वजनिक हकमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क (३५ दिन भन्दा पछि रु ५०)
आवश्यक कागजातहरुः-

सुचना फारम, नागरिकता प्रतिलिपी, बिवाह दर्ता, जन्म दर्ता, बसाई सरि अाउने हकमा अाएको प्रतिलिपी, जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी

जानकारी