FAQs Complain Problems

नरविर रावत

टोल: 
मालिकबोता
फोटो: 
मोबाईल: 
9858050280
फोन नं: 
9758900350
लिङ्ग: 
पुरुष
आमाको नाम: 
असौजी रावत
बाबुको नाम: 
भद्रविर रावत
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
धौली रावत
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
आधारभुत तह (कक्षा १ देखि ८ सम्म)
अध्ययनको विषय: 
ग्रामीण विकास
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
थाईल्याण्ड
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
जुम्ला
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय मालिकाबोता
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०३६ साल देखिनै बहुदल प्रजातान्त्त्रिकको समयमा नेपाली काँग्रेसबाटै राजनितिक गतिविधि सरुवात भइर २०४८ साल देखिनै राजनैतिक शिलशिलामा मुगु जिल्लामा काम गरि वि.सं २०५४ सलमा स्थानिय चुनावमा नेपालि काँग्रेसबाट वडा सदस्य पदमा निर्बाचित भएको र वि.सं २०६३ साल देखि २०७१ साल सम्म जिल्ला उद्योग बाणिज्य स‌घ मुगुको अध्यक्ष पदमा निर्बाचित वि.स‌ं२०६४ देखि २०६९ साल सम्म रारा क्याम्पसको कोषध्यक्षवि.सं २०६७ सालमा नेपाल उद्योग बाणिज्य संघको महासचिव पदमा नियुक्ति भएको । वि.सं २०७० सालमा राष्ट्रिय महासंघमा आजिवन सदस्य र वि.सं २०७० सालमा राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान नेपालको पाँचौ राष्ट्रिय महादिभेषनमा आजिवन सदस्य र लाइन्स क्लव सुर्खेतको अध्यक्ष भएको।
त्यसै गरि २०७१ सालमा नेपालि काग्रेस जुम्लामा खुल्ला महादिबेशन प्रतिनिधि भएको ।

विगतको पेशा र अनुभव: 

सानै देखि कृषि व्यबसायमा निर्भित हुदै त्यसै गरि कर्णाली पर्यटन बोर्डको अध्यक्ष वि.सं २०७१ देखि २०७६ सम्मरारा छायानाथ यातायाको अध्यक्ष भएको । २०६७ देखि ६९ सम्म लाइन्स क्लको अध्यक्ष त्यस पछि

जन्म मिति (वर्ष): 
२०२३
जन्म मिति (महिना): 
जन्म मिति (गते):