FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता पाउनकाे लागी कहिले कहाँ निवेदन दिनु प्रर्दछ ?

सामाजिक सुरक्षा भत्ता पाउनकाे लागी जेष्ठ नागरिकहरुले अा.व काे श्रावण देखि मंसिर १५ सम्म सम्वन्धित वडा कार्यालय वा गाउँपालिकामा निवेदन पेश गर्नु पर्ने छ भने तर एकल महिला, विधवा ,अपाङ्ग, बालबालिका, लाेपउन्मुख ले जहिले सुकै निवेदन दिन सकिने छ ।