FAQs Complain Problems

संस्था दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन (सार्वजनिक हकमा ३ दिन भित्र)
जिम्मेवार अधिकारी: 
वडा सचिव वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको नियम अनुसार
आवश्यक कागजातहरु: 

निवेदन/ संस्थाको पत्र, संस्थाको संस्था ,गठनको लागी भएको भेलाकाे उपस्थिति र निर्णय, संस्थापककाे नागरिकताकाे प्रतिलिपी

प्रक्रिया: 

उल्लेखित आबश्यक कागजात लिई वडा कार्यालयमा जाने र वडा कार्यालयले सेवा प्रवाह गर्ने ।