FAQs Complain Problems

अघिल्लाे अा.व मा भत्ता नलिएका व्यक्तिले चा.लु अा.व.मा भत्ता पाउछ कि पाउदैन ?

पाउदैन एक अार्थिक वर्षकाे वजेट अर्काेअार्थिक वर्षमा नमिल्ने अर्थात फ्रिज हुने र तेस्ताे रकम नेपाल सरकारकाे ढुकुटी (राजस्व) मा फिर्ता दाखिला हुन्छ ।