FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

सामाजिक सुरक्षा भत्ता पाउनकाे लागी जेष्ठ नागरिकहरुले अा.व काे श्रावण देखि मंसिर १५ सम्म सम्वन्धित वडा कार्यालय वा गाउँपालिकामा निवेदन पेश गर्नु पर्ने छ भने तर एकल महिला, विधवा ,अपाङ्ग, बालबालिका, लाेपउन्मुख ले जहिले सुकै निवेदन दिन सकिने छ ।

पाउदैन एक अार्थिक वर्षकाे वजेट अर्काेअार्थिक वर्षमा नमिल्ने अर्थात फ्रिज हुने र तेस्ताे रकम नेपाल सरकारकाे ढुकुटी (राजस्व) मा फिर्ता दाखिला हुन्छ ।

राजस्वबाट प्रदान गरिने सम्पूर्ण पूर्वाधारहरु सजिलै रुपमा प्राप्त गर्न ।

"हामिले तिरेकाे कर हाम्रै लागी सम्वृर्द राष्ट निर्माणकाे लागी"

कर राज्यकाे मुख्य स्राेत हाे । त्यसमा हामिले तिरेकाे करले राज्यकाे अार्थिक वृर्दिमा टेवा पुर्याई दिगाे विकास गर्न ।

अाफ्नाे नाममा रहेकाे सम्पति विवरण फारम भरी सम्पति कर दाखिला गर्ने तथा घर र सम्पतिकाे  गाउँपालिकले  मुल्याङकन गरे बमाेजिम कुल सम्पतिकाे ०.०१ प्रतिशतका दरले सम्पति कर दाखिला गर्ने ।

कनकासुन्दरी गाउँपालिकाकाे जम्मा क्षेत्रफल २२५.३९ वर्ग कि.मि. क्षेत्रफल रहेकाे छ ।

कनकासुन्दरी गाउँपालिकाकाे जनसंख्या १३२१६ जना रहेकाे छ ।

कनकासुन्दरी गाउँपालिकाकाे फाेन नं ९७४८०६३२५० मा फाेन गरि सम्पर्क गर्न सकिन्छ ।

१. प्रहरी सर्जिमिन मुचुल्का ।

२. सम्वन्धित वडाकाे सिफारिस सहित निवेदन दर्ता गर्ने ।

३. ताेक लगाउने र स्थानिय तहले सहायता उपलब्ध गराउने ।

१. निवेदन दर्ता गर्ने ।

२. ताेक लगाउने वडा अध्यक्ष समक्ष ।

३. सम्वन्धित शाखाले दर्ता गरि प्रमाण पत्र उपलब्ध गराउने ।

गाउँपालिकाबाट जन्म दर्ता ,बसाई सराई दर्ता, मृत्यु दर्ता , सामाजि सुरक्षा प्रमाण पत्र लगाएत अन्य प्रमाण पत्र पाउन सकिन्छ । साथै गैर सरकारी संथा दर्ता, प्राकृतिक प्रकाेप सहायता सहित अन्य सेवा सुविधा प्रदान गरिन्छ ।

Pages