FAQs Complain Problems

सुचना तथा जानकारी

प्राय सोधिने प्रश्नहरु

सामाजिक सुरक्षा भत्ता पाउनकाे लागी जेष्ठ नागरिकहरुले अा.व काे श्रावण देखि मंसिर १५ सम्म सम्वन्धित वडा कार्यालय वा गाउँपालिकामा निवेदन पेश गर्नु पर्ने छ भने तर एकल महिला, विधवा ,अपाङ्ग, बालबालिका, लाेपउन्मुख ले जहिले सुकै निवेदन दिन सकिने छ ।

पाउदैन एक अार्थिक वर्षकाे वजेट अर्काेअार्थिक वर्षमा नमिल्ने अर्थात फ्रिज हुने र तेस्ताे रकम नेपाल सरकारकाे ढुकुटी (राजस्व) मा फिर्ता दाखिला हुन्छ ।

राजस्वबाट प्रदान गरिने सम्पूर्ण पूर्वाधारहरु सजिलै रुपमा प्राप्त गर्न ।

"हामिले तिरेकाे कर हाम्रै लागी सम्वृर्द राष्ट निर्माणकाे लागी"

कर राज्यकाे मुख्य स्राेत हाे । त्यसमा हामिले तिरेकाे करले राज्यकाे अार्थिक वृर्दिमा टेवा पुर्याई दिगाे विकास गर्न ।

अाफ्नाे नाममा रहेकाे सम्पति विवरण फारम भरी सम्पति कर दाखिला गर्ने तथा घर र सम्पतिकाे  गाउँपालिकले  मुल्याङकन गरे बमाेजिम कुल सम्पतिकाे ०.०१ प्रतिशतका दरले सम्पति कर दाखिला गर्ने ।

कनकासुन्दरी गाउँपालिकाकाे जम्मा क्षेत्रफल २२५.३९ वर्ग कि.मि. क्षेत्रफल रहेकाे छ ।

कनकासुन्दरी गाउँपालिकाकाे जनसंख्या १३२१६ जना रहेकाे छ ।

कनकासुन्दरी गाउँपालिकाकाे फाेन नं ९७४८०६३२५० मा फाेन गरि सम्पर्क गर्न सकिन्छ ।

१. प्रहरी सर्जिमिन मुचुल्का ।

२. सम्वन्धित वडाकाे सिफारिस सहित निवेदन दर्ता गर्ने ।

३. ताेक लगाउने र स्थानिय तहले सहायता उपलब्ध गराउने ।

१. निवेदन दर्ता गर्ने ।

२. ताेक लगाउने वडा अध्यक्ष समक्ष ।

३. सम्वन्धित शाखाले दर्ता गरि प्रमाण पत्र उपलब्ध गराउने ।

गाउँपालिकाबाट जन्म दर्ता ,बसाई सराई दर्ता, मृत्यु दर्ता , सामाजि सुरक्षा प्रमाण पत्र लगाएत अन्य प्रमाण पत्र पाउन सकिन्छ । साथै गैर सरकारी संथा दर्ता, प्राकृतिक प्रकाेप सहायता सहित अन्य सेवा सुविधा प्रदान गरिन्छ ।

Pages