FAQs Complain Problems

कनकासुन्दरी गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाहरु के के हुन ?

गाउँपालिकाबाट जन्म दर्ता ,बसाई सराई दर्ता, मृत्यु दर्ता , सामाजि सुरक्षा प्रमाण पत्र लगाएत अन्य प्रमाण पत्र पाउन सकिन्छ । साथै गैर सरकारी संथा दर्ता, प्राकृतिक प्रकाेप सहायता सहित अन्य सेवा सुविधा प्रदान गरिन्छ ।