FAQs Complain Problems

गाउँपालिकाबाट प्राप्त हुने प्राकृतिक प्रकाेप सहायता कसरि प्राप्त गर्ने ?

१. प्रहरी सर्जिमिन मुचुल्का ।

२. सम्वन्धित वडाकाे सिफारिस सहित निवेदन दर्ता गर्ने ।

३. ताेक लगाउने र स्थानिय तहले सहायता उपलब्ध गराउने ।