FAQs Complain Problems

सम्पति कर दाखिला कसरि गर्ने ?

अाफ्नाे नाममा रहेकाे सम्पति विवरण फारम भरी सम्पति कर दाखिला गर्ने तथा घर र सम्पतिकाे  गाउँपालिकले  मुल्याङकन गरे बमाेजिम कुल सम्पतिकाे ०.०१ प्रतिशतका दरले सम्पति कर दाखिला गर्ने ।