FAQs Complain Problems

कनकासुन्दरी गाउँपालिका कुन ठाउँमा छ ?

नेपालकाे कर्णाली प्रदेश अन्तर्गत पर्ने जुम्ला जिल्लाकाे प्रख्यात उपत्यका सिंजा उपत्यकाकाे मुटुमा कनकासुन्दरी गाउँपालिका अवस्थित छ ।