FAQs Complain Problems

व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन (सार्वजनिक हकमा ३ दिन भित्र)
जिम्मेवार अधिकारी: 
राजश्व शाख र प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरु: 

निवेदन नागरिकताको प्रतिलिपी व्यवसायीक जग्गा धनी प्रमाण पुर्जा वा घरभाडा

प्रक्रिया: 

आबश्यक उल्लेखित कागजात लिई गाउँपालिकामा जाने र सम्बन्धित व्यक्तिले सेवा प्रवाह गर्ने